गजल १0

चाहनालाई मार्न सिकेछौ।
हामीले छाक टार्न सिकेछौ।

हेप्ने र ठग्ने निर्धालाई मात्र।
सधैं नि मार्का पार्न सिकेछौ।

धर्तीको समराट बन्ने छ शक्ती।
तैपनी सधैं हार्न सिकेछौ।

गोविन्द फुयाल शिकागो
०२-१४-२०१०

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.