कलहको पोको बोकेर आए।
अलिकती त धोकेर आए।
मेरो आज यो झोक मेटाउन।
तिम्रै त्यो नाम तोकेर आए।
पिउनु मात्र कहाँ भयो र?
सेकुवा पनि टोकेर आए।
हामीले किन हिंड्नै नपाइने?
सयौ ति गाडी रोकेर आए।
गोविन्द फुयाल शिकागो
०३/०४/२०१०
Subscribe to:
Post Comments (Atom)
Powered by Blogger.
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!