सम्पत्ती मात्र जोडेर हुन्न।
खाएको कस्सम तोडेर हुन्न।
पार गर्नलाई एउटा यो लख्च्य।
छिन्-छिन्मा बाटो मोडेर हुन्न।
नथाल्नु थियो सुरु गरेसी ।
आधा बाटो मै छोडेर हुन्न ।
गोविन्द फुयाल शिकागो
०४/०३/२०१०
Subscribe to:
Post Comments (Atom)
Powered by Blogger.
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!