रुबाई
संगीत छुट्यो साहित्यमा ढिपी मात्र जुर्यो मलाई।
स्कुल पड्दा परिक्षमा सिपी मात्र जुर्यो मलाई।
साह्रै लम्हो नाम भन्दै गिज्याउदा साथी भाईले।
छोट्याउन कट्दा काट्दै जि पि मात्र जुर्यो मलाई।
गोविन्द फुयाल। 《GP》

No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!