आहवान

परिवर्तनको ब्र्हममुहुर्तमा;
झोक्राएको मानवतको जवूदो पुन्ज;जुरुक्क उठेर

सत्भावनाको अर्घ चाडआउन
छातीभरी चौतारीको चल्य्लटिको ढुङो जस्तो,
अटल विश्वाशको पशुपती अगाडि
पशिमा शहरमाझ पूर्वको पैचो सास्ले
भवोतरिएको ब्यस्त शहरमा
भौगोलिक रेखाले टाढा सोच्नेहारुसँग
स्वार्थको यो जाल्-झेल तोडेर
स्वछ साईनोको बन्धन्मा बाधीन आहावान छ ।
गोविन्द फुयल
01-07-2010
Chicago IL

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.