विचार

"धेरै दिन देखी म पनि सोची रहेको थिए यो बिषयमा तर भन्न सकी रको थिएन।

 "यो हो हाम्रो समस्या, मन मनै कुरा राख्नु, खुलेर बोल्न नसक्नु, शहनु, धरै उधार हुनु, सबै भन्दा समस्याको मुल भनेको एक अर्का लाई बुझ्न नसक्नु, अरुको कुर नसुन्नु, आफु मय्रै जान्ने अरु चाँही कही हैन भन्ने भावना को बिकास, कमाउने धुन्मा सबैथोक बिर्सेंको अवस्था, आदी। अब कुरा आउछ मनिष हरुको आत्माबल कसरी ब...डाउने, भन्ने कुरा छन, तर कसरी जान्नु को चाही आत्माहत्य गर्न सोची रहेको छ भन्ने कुरा। अब समस्या बुझ्नलाई कुराकानी गर्नु पर्‍यो एक अापस्मा भएका भावना सटासट गर्नु पर्‍यो। मलाई लाग्छ अब सबैले चनाखो नहुने हो भनी आत्माहत्य परम्परा, सन्स्क्रिती हुने छ। हामीलाई ब्यक्तिगत ब्यस्तताले कहिलै छोड्दैन, तर आफुले सकेको समयमा यस्ता समस्यामा गुज्रेका मनिषहरु सँग भीट्ने अब समय आयो मित्र हरु। सकेको समय समाज सेवा मा खर्छ गरु अब। नभए यो गतीको सामना हामीले दैनिक गर्न तयार भएर रहनु सिवय अरु बिकल्प छैन।
गोविन्द फुयाल।लुहिविल केन्टकी।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.