रुबाई
यो मन सारेर देखाइदिउ कि?
तारा झारेर देखाइदिउ कि?
सत्य भन्छु यो मनमा तिमीनै तिमी छौ,
छाती फारेर दखाइदिउ कि?
तारा झारेर देखाइदिउ कि?
सत्य भन्छु यो मनमा तिमीनै तिमी छौ,
छाती फारेर दखाइदिउ कि?
गोविन्द फुयाल ।
लुहिविल, केन्टकी।
लुहिविल, केन्टकी।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!