गजल
जीत देउ या हार, मलाई मनमा राखेर।
नगरि देउ ईन्कार, मलाई मनमा राखेर।१।
फुल दिए समाउदै लजायौ अनि रिसायौ।
भनिनौ आफ्नु विचार, मलाई मनमा राखेर।२।
छहारी बनेर आउ मेरो नयाँ सन्सारमा।
चलाउ सारा घरबार, मलाई मनमा राखेर।३।
क्रमशः,,,,,,,
गोविन्द फुयाल
गजल
जीत देउ या हार, मलाई मनमा राखेर।
नगरि देउ ईन्कार, मलाई मनमा राखेर।१।
फुल दिए समाउदै लजायौ अनि रिसायौ।
भनिनौ आफ्नु विचार, मलाई मनमा राखेर।२।
छहारी बनेर आउ मेरो नयाँ सन्सारमा।
चलाउ सारा घरबार, मलाई मनमा राखेर।३।
क्रमशः,,,,,,,
गोविन्द फुयाल
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!