रुबाई

रुबाई
सागर भन्दा गहिरो, आकाश भन्दा फराकिलो,
पवन भन्दा अमुल्य, प्रकाश भन्दा नि तेजिलो,
सबै थरी बन्न सक्ने मानिसको धन भन्नू नै,
"प्रेम" हो दिउ अनि बनाउ सन्सार रमाइलो।।

गोविन्द फुयाल , अमेरिका

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.