सधैं भरी पिउने यो बानी नराम्रो।
म त कसम राम्रै छु यो पानी नराम्रो।
एकैछिनमा मस्त हुन्छु चोट भुलाएर।
पिये पछी गर्ने मनोमानी नराम्रो।
यहाँ सबले पिएकाछन रमाएरै जिएकाछन।
बिग्रिएको मेरो जिन्दगानी नराम्रो ।
गोविन्द फुयाल शिकागो
०२-२३-२०१०
Subscribe to:
Post Comments (Atom)
Powered by Blogger.
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!