गजल 17

तिमीले बोले पो जान्नु।
कुरा खोले पो जान्नु।
दु:खइको छुटै मज्जा छ।
पिरले पोले पो जान्नु।

सुरु गरेर अन्त्य ।
सब छिचोले पो जान्नु।

रुन्छौ आसुँ देखिन्न ।
आँखा मोले पो जान्नु।

गोविन्द फुएल
शिकागो २५-०२-२०१०

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.