जिन्दगीको यो यात्रालाई काटु सँग-सङै।
सुख-दु:ख जे भएनी साटु सँग-सङै।
गाह्रो हुन्छ पिरतिमा बाँच्न सबैलाई।
एउटै आत्मा भित्र हामी आटु सँग-सङै।
रमायिलो हुन्छ जीवन लक्स्च्य एउटै हुँदा।
दुई मुटुको सपनालाई साटु सँग-सङै।
गोविन्द फुयाल, शिकागो ।
०२-२८-२०१०
Subscribe to:
Post Comments (Atom)
Powered by Blogger.
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!