रक्सिएर फेरी जिउँ जिउँ लाग्दैछ।।२
एउटा छ पूर्व अर्को पश्चिम छरिएको।
एकै ठाउँ यो मनलाई सिउँ सिउँ लाग्दैछ।।३
मेरो जीवनमा जति जे छ सबै त्यो।
आज रित्त्याएर दिउँ दिउँ लाग्दैछ।।४
तिमीलाई दुखाउने घाउ जो छ भित्र।
तिमी बाट आज लीउ लीउ लाग्दैछ।।४
तिमीलाई दुखाउने घाउ जो छ भित्र।
तिमी बाट आज लीउ लीउ लाग्दैछ।।४
गोविन्द फुयाल शिकागो, अमेरिका।
०२-२६-२०१०
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!