गजल
पक्कै अब मरि सके देह मेरो जाच्दा हुन्छ।
मस्त संग सजिएर बेहुली भै नाच्दा हुन्छ ।१।
के नै गर्न बाकी रहयो मृत्यु सम्म पुर्याए पछि।
मलाई एकलो बनाएर अर्कै संग बाच्दा हुन्छ।२।
माया दिन सकिनौ त स्वार्थ सिद्धी गरे पछि।
भो पर्दैन दिनु अब पराईलाई साच्दा हुन्छ।३।
क्रमशः …………
गोविन्द फुयाल
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!