गजल
बिरहको गीत सधै मनको तारमा रेट्नु पर्छ।
यहाँ कहिलै जुरेन लौ स्वोर्ग तिरै भेट्नु पर्छ।
तिम्रो गमनको मार्ग हेरिरहे टोलाउदै।
दुबै मनका तृष्णा जति उतै भेटी मेट्नु पर्छ।
गोधुली यो साझ बन्यो सुन्य सुन्य तिमि बिना।
दुबै मिलि सितार अनि बिणालाई रगेट्नु पर्छ।
गोविन्द फुयाल
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!