गजल 60

गजल

कसरी म हास्न  सक्छु मेरो देश दुखेको बेला।
जातीय पहिचान गुम्यो भाशा भेश दुखेको बेला।१।

पुर्ब पश्चिम् मात्र हैन उत्तर दक्षिण सबै  तिर।
भाशा विहिन देश वसिको केस दुखेको बेला।२।

जाती भएन हृदयमा गहिरिएको घाउ देशको।
बल्झिएर चर्किदै हरमेस दुखेको बेला।३।

गोविन्द फुयाल।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.