रुबाई

रुबाई

गुयेलाको हाङगामा काग करायो म झस्किए।
त्यही बेला वादल गड्गडायो म झस्किए।

मन मनै भने कराइराख काले तेरो काम हो,
हुलाकिले एउटा खाम ल्यायो म झस्किए।

गोविन्द फुयाल।  

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.