रुबाई

रुबाई

सुहाउने हाम्रो लुगा सपडा रे उसको लागि।
एक पावाको भोटो चाँही कपडा रे उसको लागि।

समय नै हुन्न रे अङ्ग ढाक्ने वस्त्र लाउन।
गुन्यु चोलो फरिया त लफडा रे उसको लागि।

गोविन्द फुयाल।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.