रुबाई
कहिले घुर्क्याएर काम बनाउछौ।
खुशीमा फुर्क्यएर काम बनाउछौ।
अलिकती ठाउँ पाउने साथ झोकिदै,
पाखुरा सुर्क्याएर काम बनाउछौ।
गोविन्द फुयाल।
रुबाई
कहिले घुर्क्याएर काम बनाउछौ।
खुशीमा फुर्क्यएर काम बनाउछौ।
अलिकती ठाउँ पाउने साथ झोकिदै,
पाखुरा सुर्क्याएर काम बनाउछौ।
गोविन्द फुयाल।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!