रुबाई
फोछु मोछु कुलागाङ्री झुमालरी हाम्रो।
मेरो निम्ती मेरो देश स्वर्ग भन्दा राम्रो।
गिध्धे आँखा लाउदै छन छिमेकिले बुझी रा'छु,
छोयौ भनी होस गर है बाध्नु पर्ला काम्रो!!!
गोविन्द फुयाल।
रुबाई
फोछु मोछु कुलागाङ्री झुमालरी हाम्रो।
मेरो निम्ती मेरो देश स्वर्ग भन्दा राम्रो।
गिध्धे आँखा लाउदै छन छिमेकिले बुझी रा'छु,
छोयौ भनी होस गर है बाध्नु पर्ला काम्रो!!!
गोविन्द फुयाल।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!