रुबाई

रुबाई

मनको भाव साट्नलाई साथी हुनुपर्छ।
उस्को ईजत सबै भन्दा माथि हुनुपर्छ।

सच्चा मित्र हुन कृष्ण गीतजीमा हेर!
आवश्यक्ता पर्दा सारथी हुनुपर्छ।

गोविन्द फुयाल।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.