आसै आसमा मेरो जीवन ढल्न लाग्यो।
किन धड्कन यो मन्द चल्न लाग्यो।
कती कामनाले तिमीले यो ब्यर्थ।
आगो सल्काएर मुटु जल्न लाग्यो।
बोलीको चोटले सुस्तरी सुस्तरी।
दन्-दनी छाती भित्र जल्न लाग्यो।
गोविन्द फुयाल शिकागो,
१९-०२-२०१०
Subscribe to:
Post Comments (Atom)
Powered by Blogger.
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!