गजल 14

म लास भएर पनि मर्न सकिन।
म चिता गएर पनि मर्न सकिन।

किन हो दिलमा टासेर हो ki?
त्यो दिलमा रएर पनि मर्न सकिन।

तिमीले दिएका पिर हरुलाई।
सधैं भरी सएर पनि मर्न सकिन।

गोविन्द फुयाल शिकागो
०२-२१-२०१०

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.