रुबाई

रुबाई
हिजो भन्दा आज धरै नागीएर गयौ।
कुरितिको बिचार माझ झाङगिएर गयौ।
हाम्रो आफ्नै मौलिक्ताको कुरा गर्‍यो भनी,
नेपालीको माझ सधैंलाई बङिएर गयौ।

गोविन्द फुयाल

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.