गजल

गजल

सधैं प्यार दिन्छु तिमी याद देउ।
मेरा सारा खुसि तिम्रै हुन लेउ।।१

मिलनका लागि साँझ दियो बाल्नु।
सम्झनामा सधैं आइदिन्छु छेउ।।२ 

मुटु दुखे जस्तो दील जले जस्तो।
जादु पो गर्यौ की पाइएन भेउ।।३

गोबिन्द फुयाल, अमेरिका।
११/७/२०१५

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.